Monday, January 30, 2012

Nepali Model | Binuna Chaudhary




Nepali Featured Model : Babita Subba (बबिता सुब्बा (फोम्बो)

फरासीली बबिता सुब्बा (फोम्बो) लाई मोडलिङको क्रेजले गाँजेको छ। बाल्यकालदेखि नै नाटक तथा नृत्यमा सक्रिय बबिता यतिवेला म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन्। पाँचथर, फिदिमकी बबिता राजधानीमा बसेर आफ्नो भविष्य खोज्दै छिन्। उनी पद्यमकन्या क्याम्पसमा स्नातक दोस्रो वर्षकी विद्यार्थी हुन्।

आधा दर्जन म्युजिक भिडियोमा आफ्नो प्रस्तुति देखाइसकेकी बबिता ५ फिट ६ इन्च अग्ली तथा ५४ किलोकी छिन्। २५ वर्षीया बबिताले २०५३ सालतिरै नृत्यको तालिम लिएकी हुन्। बाल्यकालदेखि नै विभिन्न नृत्य प्रतियोगिता तथा र्‍याम्प शोमा भाग लिँदै आएकी बबिता बाबु- आमाकी माहिली छोरी हुन्।


तत्काल विवाह गर्ने सोच नभएकी बबिता लिम्बू चलचित्र वा अन्य सन्देशमूलक चलचित्रमा अभिनय गर्ने सोचमा छिन्। राजनैतिक अस्थिरताले युवाहरूको भविष्य अन्योलमा परेकामा उनलाई चिन्ता छ। बबिता भन्छिन्- 'यस्तो अवस्थामा युवाहरू सिजर् नात्मक भएर समाज निर्माणमा लाग्नुपर्छ।'

Model From Morang ; Nonima Subba | नोनिमा सुब्बा



ग्रामीण परिवेशमा जन्मी हुर्किएकी नोनिमा सुब्बा आफूलाई खुला हृदयकी बताउँछिन् । मोरङ राजघाट घर भएकी सुब्बाले तीनवटा गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । कोरियन हेयर स्टाइल र जिरो फिगर शरीरका कारण 'क्यूट' देखिने नोनिमामा चलचित्र नायिका हुने रहर छ ।

 दमक मल्टिपल क्याम्पसमा प्लस टु अध्ययनरत नोनिमा पेसाले ब्युटिसियन हुन् । रहरैरहरमा मोडलिङ थालेकी सुब्बा बिकिनीमा प्रस्तुत हुने कुरामा चाहिँ सोच्नैपर्ने बताउँछिन् । उनले भनिन्- 'समाज जति उदार हुन्छ, त्यतिसम्म खुल्ने हो ।'

अविवाहित नोनिमा आफ्नो कुनै ब्वाइप|mेन्ड नभएको दाबी गर्छिन् । किन त ? उनले भनिन्- 'प्रपोज त धेरैले गर्छन् तर एस नभनेकाले ब्वाइप|mेन्ड हुने कुरै भएन ।' यौनलाई आवश्यकताकै परिधिमा राख्ने नोनिमाले भनिन्- 'विवाह नै नभएपछि त्यसको अनुभव गर्ने कुरै भएन ।'

Model :Kanchan Subba From Dharan कञ्चन सुब्बा


सुनसरी, धरानकी कञ्चन सुब्बा २० वर्षकी भइन् । कञ्चनले धरानकै महेन्द्र कलेजबाट आईकम दोस्रो वर्षको परीक्षा दिएकी छिन् । ५ फिट ५ इन्च अग्ली कञ्चनले आफ्नो मुस्कान सबैले मन पराएको बताइन् । फुर्सदमा विभिन्न पत्रपत्रिका पढ्ने उनको बानी छ । अलिकति खुला भएकाले उनका केटा साथीहरू नै ब्ाढी छन् । कञ्चनलाई स्वार्थी अनि झूटो बोल्ने व्यक्ति मन पर्दैनन् ।

क्याजुअल पहिरनमा हिँड्न मन पराउने कञ्चन भन्छिन्— 'कपडाले मात्र होइन, विचारले पनि मोर्डन हुनुपर्छ ।' कञ्चनले आफू कहिल्यै डान्सपार्टी र कन्सर्टहरूमा सहभागी नभएको बताइन् । साइमन राईको 'तिमीलाई चाहेर' गीतमा मोडलिङ गरिसकेकी कञ्चनका आकर्षक तस्बिरहरू क्लिक धरानमा पनि हेर्न सकिन्छ ।

Chanda Gurung | Nepali Model in one Piece Dress

http://1.bp.blogspot.com/-eAbqmw--cnk/TbfjN2F7NsI/AAAAAAAADig/24lYr6XDNhw/s1600/chanda_gurung_555295001.jpg
http://2.bp.blogspot.com/-R7y4mqodIDI/TbfjQJGIjHI/AAAAAAAADik/PbSx_GxNigQ/s1600/chanda_gurung_1638534668.jpg
http://2.bp.blogspot.com/-k9u3hGhzU14/TbfjRfz0rVI/AAAAAAAADio/Sp8YZsAefiQ/s1600/chanda_gurung_1886185167.jpg

Hot Photos Of Pranisha

http://1.bp.blogspot.com/-CXd73w3ylYM/TbfjxGn4qPI/AAAAAAAADi0/71PLC_M-410/s1600/Pranisha+%25282%2529.jpg

http://4.bp.blogspot.com/-SEOJaqQEzfY/Tbfju67jNxI/AAAAAAAADiw/M6qd-YCSc-0/s1600/Pranisha+%25281%2529.jpg
http://2.bp.blogspot.com/-8cgK708MLL8/Tbfj4HIXhLI/AAAAAAAADi8/-TvTnGgwvPk/s1600/Pranisha+%25284%2529.jpg
http://3.bp.blogspot.com/-BTW4J8Oh05k/Tbfj0RSB5SI/AAAAAAAADi4/EXzbAXgcH8w/s1600/Pranisha+%25283%2529.jpg

Nepali Model AARUNA GURUNG Hot Stills

http://3.bp.blogspot.com/-F8w1DGcharE/TbfkRCl-fzI/AAAAAAAADjA/Q4JyI3m4m0Y/s1600/aruna.jpg

http://1.bp.blogspot.com/-OlU1oIvm6FU/TbfkTrnVY6I/AAAAAAAADjE/wnPamqPEoS4/s1600/arunaa.jpg

Nepali Model Asmaa Hot Stills

http://2.bp.blogspot.com/-5YlnwWZfvyI/TbfkiKT2gCI/AAAAAAAADjM/IQvSQ66oMdk/s1600/asmaa_053.jpg

http://2.bp.blogspot.com/-EsEbTOjE3K0/Tbfkga5iZTI/AAAAAAAADjI/c6ttM0Fw53s/s1600/asmaa.jpg

http://3.bp.blogspot.com/-wBnPKk8kkIo/Tbfkj29J5TI/AAAAAAAADjQ/9IeZYPW91D4/s1600/asmaa_057.jpg

http://2.bp.blogspot.com/-5bhdpKFPEZc/Tbfk2KzC9pI/AAAAAAAADjU/IljuEYEK-aM/s1600/asmaa_058.jpg

Model Zia From Taplejung

http://4.bp.blogspot.com/-PMu7vH6YsXs/TbflLoCVFEI/AAAAAAAADjY/_T8Pjnj8Few/s1600/zia_329583965.jpg

http://3.bp.blogspot.com/-uubT7Wb3LvE/TbflN1y2WzI/AAAAAAAADjc/NHOM7DPDqPA/s1600/zia_1028668419.jpg
http://4.bp.blogspot.com/-obddngzS_Zw/TbflQJwQhUI/AAAAAAAADjg/_d4h5MhDp38/s1600/zia_1138420551.jpg


Profile and Photo Gallery OF Swastika Rajbhandari (Model and Mega Model Participant )



Winner of Active Mega Model Hunt 2008, Swastika Rajbhandari loves to shop and take her own snaps. A complete food person, she is perhaps the only model to have brought snacks to the photo shoot. Currently an undergraduate student, she has won titles like Most Stylish and Blay Best Walk previously.


Profile & Photo Gallery OF Swastika Rajbhandari (Model & Mega Model Participant )


Name: Swastika Rajbhandari
Age: 19
Vital Stats: 33" 25" 37"
Height: 5.3"
Weight: 43 Kgs
Home town: Maitidevi
Education: +2
Hobbies/ Interests: Photography and shopping
Ambition in life: Yet to decide
Life is...according to Prabha Amatya very beautiful
Beauty is...on me
According to you a good model should possess...everything that Pallavi has
On a date you would go out with...Lil Bow Wow
What attracts you to the opposite sex...their look and outfit
What interested you to participate in Mega Model contest?
My dream and my imagination
What is that one special quality that you possess which would help you to win the title?
I am beauty with brains














Nepali Featured Model: Asmi Joshi

al

Fr

iday, April 29, 2011